A few words about

What We Do

नेपालमै उत्पादन हुने रुद्राक्षको व्यवसाय, प्रवर्द्धन, संरक्षण र नीतिगत अधिकारका लागि समर्पित “Rudraksha Byawasayi Sangh” अब अझ सक्रिय र सशक्त ढंगले अगाडि बढ्दैछ।

✅ रुद्राक्ष किसान, व्यापारी र निर्यातकर्ताहरूका हकहितमा
✅ नीति संवाद, बजार पहुँच र भन्सार सरलीकरणका पक्षमा
✅ संगठनात्मक विस्तार र व्यवसायी एकताको अभियानमा